The Most Viewed Videos of all Time
Welcome
Login / Register

विश्वका १० अजबगजबका देश || World Top 10 Country

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by in Top 10
16 Views

Description

विश्वका १० अजबगजबका देश

विश्वमा करिव १९५ वटा राष्ट्रहरु रहेका छन् । ति राष्ट्रहरुको आ–आफ्नो कानुन संस्कृति रितिरिवाज रहेको हामिले पाउन सक्दछै । हामिहरुलाई विश्वका विकसित र ठुला राष्ट्रहरुको बारेमात जानकारी नै छ तर विश्वमा यस्ता पनि राष्ट्रिहरुपनि छन् जस्का बारेमा हामिलाई कुनै जानकारी नै रहेको छैन ता पनि त्यस देशहरुको पनि आफ्नै छुट्टै पहिचान रहेका छन् ।

विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ । आउनुहोस थाहा पाईराखौं कुन कुन छन् त विश्वका १० अजबगजबका देशहरु

१. द रिपब्लिकन अफ किरीबाटी
२. तुभालु
३. जिबोउटी
४. कोमरोस
५. बुरुकिना फाँसो
६. साउथ ओसिटिया
७. ट्रान्सनिष्टेरिया
८. द रिपब्लिक अफ भनाउटु
९. इक्युटोरियल गिनी
१०. एण्डोरा

यी त थिए विश्व १० अजबगजबका देश र यस्तै किसिमका अन्य सामाग्रिहरु हेर्न चाहानुहुन्छ भने कृपया कमेन्ट गनुहोला । यदि तपाईहरुलाई यस भिडियो मनपरेको खण्डमा आफ्नो सामाजिक सञ्जालहरुमा सेयर गरिदिनहुनका साथै च्यानललाई सब्सक्राईब गरिदिनहुन हार्दिक अनुरोध गर्दछु । यस्तै किसिमका अन्य सामाग्रिहरु हेर्न चाहानुहुन्छ भने कृपया कमेन्ट गनुहोला ।

Post your comment

Comments

Be the first to comment
RSS