१९ वर्ष बित्यो राजाले अझै न्याय पाएनन्! Nepalese Royal Massacre
Description
19 वर्ष बित्यो राजाले न्याय पाएनन्! Nepalese Royal Massacre
आझ जेठ 19 गते दरबार हत्या काण्ड भयेको 19 वर्ष बितीको छ राजाले आझै न्याय पाएका छैनन्|
विकिपिडियामा भएको जानकारी :-
सन् २००१ जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे। गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्था प्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको धम्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। तर यी सबका बावजूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जनता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। गएको एक दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबाट बचाउन सक्छ। अब उनी नै नेपाली जनतालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अचम्भित थिए, दुःखी थिए र गहिरो शोकमा डुबेका थिए। नेपाली जनताले हाम्रो भावनालाई जता सकिन्छ त्यतै डोर्यायौं।
जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। षड्यन्त्र सिद्धान्तले बल पुर्यादइरहेकै बेला नेपाली जनता मध्ये केही अझै यो तीतो सत्य स्वीकार्न तयार भइसकेका थिएनौं।
नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्योध र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्षनिकालिएको थियो।
नयाँ राजाले पारम्परिक तर गम्भीर उदास वातावरणयुक्त समारोहमा दोस्रो पटक राजगद्दी आरोहण गरे। एक शताब्दीसम्म नेपालमा शासन गरेको राणाशासनलाई उखेल्न भएको आन्दोलनको अन्तिम चरणका रूपमा बाजे त्रिभुवनले भारतमा शरण लिँदा सानै रहेका उनी त्यस्तै किसिमको समारोहपछि राजगद्दीमा बसेका थिए।
राजा ज्ञानेन्द्रले सुरूदेखि नै आफू आफ्ना दाजु दिवंगत राजा वीरेन्द्रभन्दा फरक रहेको स्पष्ट पार्दै नेपाली जनताको दुःखलाई चुपचाप टुलुटुलु हेरेर नबस्ने र्सार्वजनिक रूपमा बताउँदै आएका थिए। यो राजा राजनीतिक रूपमा सक्रिय हुने संकेत थियो।
Facts Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4Xph7LhQee71TQp89kMtv0n6a
Top 10 Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpgXfcrmE4ImOGxig9nTRLCC
Biography Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XphAL1D1w7jnfVPUgyDBMc7w
Viral Now Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpiOYF-H-oqf4scKnRu_q_47
Nepali History Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpjQyDpS-66ZnpO0Me31oj3J
Royal Family Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpiXdGBNvdDv5RFo0Zmk2QdR
Case Study Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4Xpj7vdqx7yXCmTxDLAbN6Imc
Durbar Hatya Kanda Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpiZBT7DmqvdwVhuv-8WJvo4
Wealth Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XpjWMrVB65gdvcfA8NUIEh-1
Why Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4Xpie0MxI_y153Qwqha-SFp5n
Then Vs Now Video Series:- https://www.youtube.com/playlist?list=PLr2syW5w4XphfQVptDhlaagQmAeRs_cyB
#दरबारहत्याकाण्ड #नेपालीराजपरिवार #राजाबिरेन्द्र
Subscribe so you can watch more amazing contents like this.
You Can Follow Me On :-
Youtube:- https://www.youtube.com/channel/UC1WT6Bq16GLTUFHqU0d_5XA?sub_confirmation=1
Twitter:- https://twitter.com/thestonyyt
Facebook:- https://www.facebook.com/thestonyyt/
Instagram:- https://www.instagram.com/thestonyyt
I really appreciate you reaching me.
Comments