The Most Viewed Videos of all Time
Welcome
Login / Register

MORNING NEWS HEADLINES_2077_01_20 - NEWS24 TV

Thanks! Share it with your friends!

URL

You disliked this video. Thanks for the feedback!

Sorry, only registred users can create playlists.
URL


Added by Admin in Top 10
15 Views

Description

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । मुलुक लकडाउनमा छ । श्रमिकहरु राहतको पर्खाइमा छन् । यही नै बेला प्रधानमन्त्री ओलीकै पार्टीका नेताहरू भने उनलाई सत्ताबाट हटाउन निकै सक्रिय देखिएका छन् । तर, कोरोनाविरुद्ध सरकारको कामलाई लिएर नभई अध्यादेश र भ्रष्टाचार प्रकरणबाट आलाचेना भएको मौकामा ढाल्न सजिलो हुने ठानेर सत्ताका लोभमा नेकपा नेताहरु नै एकत्रित भएका हुन् । त्यसमाथि पनि आम नागरिकको चिन्ता भन्दा पर प्रधानमन्त्री परिवर्तन र मुलुककै ठूलो दलमा देखिएको विवादलाई लिएर नागरिक थप आक्रोशित भएका छन् । तर, पनि नेकपाभित्रको पछिल्लो अवस्थालाई हेर्ने हो भने ओली संसदीय गणित बाहेक सचिवालय र स्थायी कमिटीमा अल्पमतमा छन् । यता, विवाद नबढाउन देश्रो तहका नेताहरु मध्यमार्गी प्रस्तावको खोजीमा छन् । यही समयमा चिनियाँ राजदूतले नेकपाका नेतालाई भेटेर देखाएको सक्रियताले समेत प्रश्न उठीरहेको छ । अब आज सचिवालय बैठक बस्दैछ । निष्कर्ष पक्कै केही निस्केला, आशा गरौं ।

मनिङ न्यूजका हेडलाइन्स ।

१. ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा राति भीषण आगलागी, सात घर र पाँच घुम्ती पसल जलेर पुर्णरुपमा नष्ट ।

२. विवादका बिच आज नेकपा सचिवालय बैठक बस्दै, ओलीको राजीनामादेखी बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषममा छलफल हुने ।

३. एमसिसीका प्रावधानले राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गरेको नेकपा कार्यदलको ठहर, परिमार्जन गर्न सुझाब, परराष्ट्रमन्त्री ज्ञवालीको फरक मत ।

३. प्रदेश पाँचको रुपन्देही र बाँकेमा पनि देखियो कोरोना संक्रमण, संक्रमित संख्या ५९, प्रत्येक परिवारबाट एक जनाको परीक्षण गर्न संसदीय समितिको निर्देशन ।

४. कुनै प्रतियोगिता नभएकाले आइसीसीको वरीयतामा परिवर्तन भएन, नेपाल एकदिवसीयमा १६ औं र अन्तर्राष्ट्रिय वरीयताको १५ औं स्थानमा ।

५.र, विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघ्यो, एकैदिन १ लाख संक्रमित, ६ हजारको मृत्यु ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Post your comment

Comments

Be the first to comment
RSS