Top 5 Commercial Bank in Stock Market
Description
Hi
I am Raju Paudel welcome to our Stock Guru Youtube channel
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले अहिलेको सेयर बजारमा कारोवार हुने Top 5 Commerical Bank कुन कुुुन हुन ? र किन यी बैंक उत्ककृष्ट हुुन ? भन्ने बारेमा जानकारी दिएको छु । आसा छ यो video हेरेपछि तपाईहरु अब कुन Commercial Bank लगानी गर्ने भन्ने बारेमा confuse हुनु हुने छैन भन्ने आसा मैले लिएको छु ।
About this Video
Thank you so much............
Comments