Top 5 Development Bank in Stock Market //nepalstockmarket
Description
https://youtu.be/KisErgtZM2Y
Hi
I am Raju Paudel welcome to our Stock Guru Youtube channel
About this Video
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले अहिलेको सेयर बजारमा कारोवार हुने राष्ट्रिय स्थरका Top 10 Development Bank मध्य Third quarter को आधारमा Top 5 Development Bank कुन कुुुन हुन ? र किन यी बैंक उत्ककृष्ट हुुन ? भन्ने बारेमा जानकारी दिएको छु । आसा छ यो video हेरेपछि तपाईहरु अब कुन Development Bank को शेयरमा लगानी गर्ने भन्ने बारेमा confuse हुनु हुने छैन ।
Thank you so much............
Comments